• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: iPhone...


एकजना दाउरेले दुख गरेर केहि पैसा जम्मा गरेछ र iPhone किनेछ |
दाउरेले iPhone लाई आफ्नो बुढी भन्दा धेरै माया गर्थ्यो |
एकदिन toilet गरिरहेको बेला उसको फोन झरेछ |
बल्ल बल्ल किनेको फोन झर्यो भनेर दाउरे ठुलो अवाज निकालेर रुन थालेछ|
धेरैबेरपछि भगवानको मन पग्लेछ र प्रकट भएछन्|
भगवान : के भयो बालक ?
दाउरे : हेर्नुस न प्रभु बल्ल बल्ल दाउरा बेचेर किनेको फोन toilet मा झर्यो |
भगवान फुत्त भित्र पसेछन् र सुनौलो रंग को फोन देखाउदै :बालक क यो तिम्रो हो ?
दाउरेले सोचेछ साचो बोल्यो भने त यसले मलाई सुनको मोबाइल पनि दिन्छ र भनेछ होइन हजुर
मेरो सुन, चादी केहि को होइन मेरो त मात्र प्लास्टिक को हो हजुर……..!!
भगवान :एक झाप्पड लगाउदै यो राम्ररी धोएर चला साले आची लागेको छ,तेसैले सुन जस्तो पहेलो देखिएको …….. !!!